धनगढी एफसी एनएसएलको शीर्ष स्थानमा
  • CIA Khabar

  • फाइल तस्वीर

    काठमाडौँ । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० को शीर्ष स्थानमा उक्लिएको छ ।

    बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १(० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

  • २३ बैशाख २०७८, बिहीबार ०७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images