ओलि सरकारको बिकास निर्माणलाई रोकेन निषेधाज्ञाले, सुदुरपश्चिम अस्पतालको ८० प्रतिशत काम सम्पन्न
  • CIA Khabar

  • कैलाली । कैलालीको गोदावरी नगरपालिका – ५ मा निर्माण भइरहेको सुदुरपश्चिम अस्पतालको काम धमाधम संचालन भैरहेको छ । अहिले अस्पतालको ८० प्रतिशत काम सप्पन्न भइसकेको छ ।

    अरु सरकार को पालामा भन्दा सयौ गुणा छिटो बिकास, निर्माणका कामहरुमा फड्को मारेको ओलि सरकार ले अरु ठाउमा पनि निषेधाज्ञाका बेलामा पनि बिकास निर्माणका कामहरू निरन्तरता दिएको छ ।

    कैलाली जिल्ला को गोदावरी नगरपालिका वडा- ५ मा बन्दै गरेको सुदुरपश्चिम अस्पतालमा हाल साना ठुला गरि २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन ।

  • २३ बैशाख २०७८, बिहीबार १०:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images