पाकिस्तानमा चुनावको क्रममा देशभर मोबाइल सेवा बन्द
  • CIA Khabar

  • काठमाडौं । पाकिस्तानले बिहीबार चुनावको दिन राष्ट्रव्यापी रूपमा मोबाइल फोन सेवा बन्द गरेको छ ।

    कानून र व्यवस्था कायम गर्न भन्दै पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले यस्तो निर्णय लिएको हो । “देशव्यापी रूपमा मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको छ,” मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमा भनेका छन् ।

    पाकिस्तानभर रहेका सम्पूर्ण मतदान केन्द्रमा केन्द्रीय र प्रदेश सभाका लागि मतदान चलिरहेको छ ।

  • २९ माघ २०८०, सोमबार १७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images