समाचार

प्रि ओपन सेसन : नेप्सेमा झिनो सुधार

काठमाडौँ – प्रि ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७...

अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छु : अर्थमन्त्री डा. प्रकाशशरण महत

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण...

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ– यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न...

इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ हर्षोल्लासका साथ मनाइयो

  काठमाडौं–  इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासको साथ मनाइएको छ । इस्लाम...

वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाइने

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने...

मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर)

भक्तपुर- भक्तपुरको मध्यपुरथिमिमा शनिबार सुन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार...

भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले भैरहवाबाट भारतको नयाँ...

नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक

गण्डकी– नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण...

राष्ट्र निर्माणको महाअभियानमा सहभागी बन्नुहोस् : नेता कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको...

images