बम र काफ्लेको ‘जान्छ आँखा नचाहिने चिजमा’ सार्बजनिक
  • CIA Khabar

  • काठमाडौ । निर्देशक बिनोद बमको निर्देशनमा कलाकार पवित्रा काफ्लेको अभिनय र स्वरमा ‘जान्छ आँखा नचाहिने चिजैमा’ बोलको गीत सार्बजनिक भएको छ ।

    सिम्रिक खबरको प्रस्तुतिमा व्यङ्ग्यात्मक अभिनयको साथमा तिजको नयाँ कोशेली शुक्रबार सार्वजनिक भएको हो ।
    काफ्लेसंगै मदन सुफिक्सले आवाज दिएको यो गीतमा पवित्रा काफ्ले, सुवास बजगाईँ, जीवन खतिवडा र सोनिका गजमेरको अभिनय रहेको छ । भुवन चौलागाईँको नृत्य निर्देशन रहेको गीत मुकेश हुमागाइको टीमले छायाङ्कन गरेको हो ।

     

  • २३ श्रावण २०७८, शनिबार १०:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images