शरीरको अनावश्यक बोसो कम गर्ने ११ खानेकुरा
  • CIA Khabar

  • प्रायः सबैलाई स्लिम र सुन्दर हुन मन पर्दछ । तर गलत जीवनशैली र गलत खानपानले त्यसो हुन पाउँदैन र मानिस अनावश्यक मोटो बन्न पुग्दछन् ।

    यस्तोमा केही आहार छन् जसलाई नियमित खानामा समावेश गरे मोटोपन र अनावश्यक बोसो कम हुन्छ ।

    बोसो नलाग्ने आहार :
    – हरियो सागसब्जी
    – उसिना चामलको खाना
    – बोक्रा नछोडाएको हाडेबदाम
    – सोयाबिन तेलमा पकाएको तरकारी
    – फ्याट कम गरिएको दूध, दही, चिज लगायतका दुग्ध परिकार
    – अण्डा
    – स्ट्रबेरी, ब्लुबेरी लगायतका फल
    – रातो खुर्सानी
    – कोसे तरकारी
    – मासुको सट्टा माछा
    – चिया, कफी आदिको सट्टा ग्रीन टी

  • २२ बैशाख २०७८, बुधबार १५:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images