कर्णाली प्रदेशसभा : हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हानको तयारी
  • CIA Khabar

  • सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन कुनै विधेयक पारित नभइ अन्त्य हुने सम्भावना बढेको छ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोरोना संक्रमणको जोखिम देखाउँदै गरेको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

    वैशाख ३ बाट शुरू भएको हिउँदे अधिवेशनपछि ३ पटकमात्र बैठक बसेको छ । सभामुख राजबहादुर शाहीले वैशाखको अन्तिमसम्म सदन अन्त्य भई जेठ पहिलो सातामा बजेट अधिवेशन आव्हान हुनसक्ने बताए ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images