कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओली १०० जनाभन्दा बढीको स्वाब संकलन
  • CIA Khabar

  • काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

    शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images