विद्यादेवी भण्डारी ‘खुराफात शीरोमणि’ हुन : डा. भट्टराई
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘खुराफात शीरोमणि’ द्वयको संज्ञा दिएका छन् ।

    राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै उनको यस्तो प्रतिक्रिया आएको हो ।

    सामाजिक सञ्जालमार्फत उनले कोरोना महाव्याधीको संकटका बेला देशलाई ‘अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरुङमा धकेल्नेहरु’लाई दण्डित र परास्त गर्नुपर्ने बताएका छन् ।

    उनले सबै राजनीतिक दलहरुले दलीय तथा नीजि स्वार्थ त्यागेर संविधानको धारा ७६९५० बमोजिम निकास दिन पनि आग्रह गरेका छन् ।

     

     

  • ६ जेष्ठ २०७८, बिहीबार २३:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images