टेकु अस्पतालको नियमित खोप कार्यक्रम बन्द
  • CIA Khabar

  • काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ ।

    कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।

  • ९ माघ २०७८, आईतवार १७:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images