लघुबित्त बिरुद्धको संघर्ष समितिमाथि लियो गृह मन्त्रालयले एकसन
  • झबिन भण्डारी

  • काठमाडौ। ३ दशक पहिला बाट स्थापन भएर ग्रामीण अर्थतन्त्रलाइ चलाएमान बनाउदै बिपन्न बर्गलाइ बित्तिय पहुच पुर्याउने उद्देश्यले स्थापना भएको सस्थाहरु हुन लघुबित्त नेपाल सरकार कम्पनी रजिस्ट्रार कार्यालय मा दर्ता भइ नेपाल राष्ट्र बैक को निति नियम र राष्ट्रबैक ले प्रत्यक्ष निगरानिमा रहने लघुबित्त सस्था विरुद्ध हाल मनिराम ज्ञवालि को अध्यक्षतामा लघुबित्त विरुद्धको सङ्हर्ष समिति बनाएर हाल देशका कयौ जिल्लामा लघुबित्त को कारोबार बन्द गर्नु पर्छ ,कर्जा मिनाहा हुनुपर्छ भन्दै ग्राहक हरुलाइ भड्काएर किस्ता नतिर्न लगाउने तथा कर्मचारीलाइ धम्कि दिने जस्ता गतिविधि गर्दै आएको थियो।

    गैरकानुनी तवरले सगठन बनाएर आबद्धताको नाममा पैसा उठाउदै गरेको समेत पाइएको छ।नितिग रुपमा कारोबार गर्ने सस्था विरुद्ध कुनै तथ्य बिना हचुवाको भरमा कारोबार लाइ प्रभाब पार्ने गतिविधि गर्ने लघुबित्त विरुद्ध को संघर्ष समितिलाइ गृह मन्त्रालयले एकसन लिएको छ।लघुबित्त विरुद्ध आन्दोलन गर्ने उत्त समितिलाइ तत्काल कार्बाहि गर्न प्रहरी प्रधान कार्यालय र सम्पूर्ण जिल्ला प्रसासन लाइ आदेश दिएको छ।

    लघुबित्त बैङ्कर्स सघले गृह मन्त्रालयलाइ सम्बोधन गरि दिएको पत्रको तत्काल जवाफ दिदै गृह मन्त्रालयले त्यस्तो आदेश दिएको हो।अब लघुबित्त विरुद्ध को सघर्स समितिले लघुबित्तको बारे गैरकानुनी कार्यक्रम गरे कार्बाहिमा पर्ने निश्चित भएको छ।अब का दिनमा लघुबित्त विरुद्ध यस्ता गैरकानुनी कार्यक्रम जहा भएको भए पनि प्रसासन लाइ खबर गरे कार्बाहिको भागिदार हुन सक्ने छ्न।

     

    No description available.

  • २ भाद्र २०७९, बिहीबार १३:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images