एनसिसि बैंकको लाभांश घोषणा
  • CIA Khabar

  • एनसिसि बैंक ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
    बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३।३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७।६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।

  • ३० आश्विन २०७९, आईतवार १४:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images