सामसुङको ४३ इन्चको फोरके एम सेभेन स्मार्ट मनिटर सार्वजनिक
  • CIA Khabar

  • काठमाडौँ । सामसुङले आफ्नो स्मार्ट मनिटरको ४३ इन्चको फोरके एम सेभेन भर्सन सार्वजनिक गरेको छ । यससँगै सामसङले २४ इन्चको १०८० पी एमफाइभ स्मार्ट मनिटर पनि सार्वजनिक गरेको छ ।

    यसमा बिल्ट इन स्पीकर पनि रहेको जनाइएको छ । यसको स्मार्ट टिभी कार्यक्षमतालाई सामसङको टाइजेन ओएसले पावर गरिएको छ । दुवै मोडेलले एलेक्सा, गूगल एसिस्टेन्ट र बिक्सबी भ्वाईस कन्ट्रोलको सुविधा रहेको जनाइएको छ ।

    फोरके भेर्सनमा एचडीआर १० रहेको पनि सामसुङले जनाएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार १५:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images