नेपालमा पनि खुलेनन् सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स : कारण यस्तो
  • CIA Khabar

  • काठमाडौं । सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्ससहित विश्वका चर्चित संचारमाध्यमका अनलाइन संस्करण आज एकैपटक डाउन भएका छन् ।

    अमेजन, ट्वीटर, स्पटीफाइ लगायतका वेबसाइट पनि प्रभावित भए । नेपालको बीबीसी नेपाली सेवा पनि डाउन भए ।

    ती वेबसाइट खोल्दा प्रयोगकर्ताले ५०३ लेखिएको इरर म्यासेज देखे । डाटा सेन्टर प्रोभाइडरको कारण यस्तो समस्या आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार १८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images