शाओमीको अल न्यू फ्ल्यागशिप ‘मी ११’ सिरिज नेपालमा
  • CIA Khabar

  • काठमाडौं । शाओमी नेपालले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज सार्वजनिक गरेको छ ।

    मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ । जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरू प्रस्तुत गरेको छ ।

    अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्छ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूको लागि उत्तम बनेको छ ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images