प्रिमियर लिग न्युकासल युनाईटेडसँग लेष्टर सिटी पराजित
  • CIA Khabar

  • काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।

    शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

    न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । जोसेप विललक र पाउल दुमेटको नाममा एक एक गोल रह्यो ।

    लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल गरे ।

  • २५ बैशाख २०७८, शनिबार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images