भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति
  • CIA Khabar

  • भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले शनिबार ड्रग २–डीआँकसी–डी ग्लुकोज (२–डीजी औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमितका लागि यो वैकल्पिक उपचार हुनेछ । यो औषधि प्रयोग गरिएका संक्रमितको आरटी–पीसीआर रिपोर्ट चाँडो नेगेटिभ आएको थियो ।

    यो औषधिले संक्रमणको बृद्धि रोकेर संक्रमितलाई चाँडो निको हुन मद्दत गर्ने दाबी गरिएको छ । २–डिजी लाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन ९डीआरडीओ० को ल्याब इन्सिटिच्यूट अफ न्यूक्लियर मेडिसिनले डा। रेड्डीज ल्याबरेटोरीको मद्दतले तयार गरेको हो । सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो ।

  • २५ बैशाख २०७८, शनिबार २०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images