डीभी २०२२ को नतिजा सार्वजनिक
  • CIA Khabar

  • काठमाडौ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ ।

    नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

  • २६ बैशाख २०७८, आईतवार ०७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images