निर्धन उत्थान गलकोट शाखाद्वारा बिमा रकम बितरण
  • CIA Khabar

  • बागलुङ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था गलकोट शाखाले शाखा कार्यालयमा सामाजिक दुरिकायम गर्दै एक कार्यक्रम आयोजना गरि बिमा रकम बितरण गरेको छ।

    हटिया घ महिला समुहकि सदस्य रुपादेबि ज्ञवालिको पति को मृत्यु पश्चात् मृतकको पत्नी रुपादेवी ज्ञवालीलाइ सस्थाका कर्मचारी झबिन्द्र भण्डारी तथा केन्द्र प्रमुख टुक कुमारी श्रेष्ठले सयुत्त रुपमा नगद रकम हस्तान्तरण गर्नुभएको थियो।
    गत फाल्गुनमा निज सदस्यको पतिको मृत्यु भएको थियो।

    निर्धन उत्थान लघुबित्तले कर्जा लगानी गर्दा सदस्य तथा उनिहरुको पतिको समेत न्युनतम बिमा शुल्क लिएर रिलायबल इन्स्योरेन्स सग ग्रामीण कर्जा बिमा गरेको हुन्छ ।सोहि बिमा दाबी रकम बापत मृतक को परिवारलाइ सो रकम बितरण गरिएको हो।

    कार्यक्रम मा समूह सदस्य को उपस्थिति रहेको कार्यक्रम को सन्चालन चन्द्रकला सुनार ले गर्नु भएको थियो।

  • २८ बैशाख २०७८, मंगलवार १४:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images