आज शेयर बजार नेप्से २७.४७ अंकले बढ्यो
  • CIA Khabar

  • काठमाडौँ । आज शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा पुगेको छ ।

    आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    खरिदबिक्री भएका सबै समूहको सूचकमा हरियाली आएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपी हाइड्रो पावरको २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

     

  • २८ बैशाख २०७८, मंगलवार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images