घट्दै अमेरिकी डलरको मूल्य, आज कुन देशको मुद्राको मूल्य कति ?
  • CIA Khabar

  • काठमाडौ । बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो ।

    यस्तै एक युरोको खरिददर १४२.३५रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ रहेको छ । यस्तै जापाजिज १० यनको खरिददर १०.७५ रुपैयाँ र बिक्रीदर १०.८१ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रीदर ३२.३१ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.४७ रुपैयाँ र बिक्रिदर १०.५२ रुपैयाँ रहेको छ ।

  • २९ बैशाख २०७८, बुधबार ११:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images