रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

    कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् ।

    अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।

     

  • ४ जेष्ठ २०७८, मंगलवार १३:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images