सहयोगको निम्ति हार्दिक अपिल !
  • कमला घिमिरे

  • पाणिनी । सके सहयोग गर्नु नसके शेयर गर्नुहोस् देश तथा बिदेश रहनु भएका नेपाली दाजु भाइ सम्म पुराइदिनु हुन अनुरोध हेर्नुहो होस त यो बिजोग अवस्था छाक टार्न समेत नसक्ने यो परिथितीमा उपचार कहाँ गर्न सक्छन् होला सामाजिक संजाल मा समाज सेवा गर्छु भन्दै चर्चमा आएका धेरै ब्यक्तिलाई देखेर तर अहि सम्म यो बुझन सकिन कि आखिर समाज सेवा कहाँ कस्तो ब्यक्तिलाई गर्नु हुन्छ भने जो केही गर्न सक्नु उसैलाई हामी समाज सेवा गर्दै आएका रैछ हेर्नू होस यिनी ब्यक्तिको जिन्दगी कस्तो हालत मा बितेको छ के हामी उनिलाई केही गर्न सक्दैन र???

    आखिर समाजसेवा गर्छु भन्दै नाम मात्र कमाउने होइन पहिला गरिब ब्यक्तिको घाउमा मलाम लगाइदिनुहोस अनि तपाईंले गरेको उपकार सहयोग आफै बाहिर निस्किन्छ! अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा नं ५ का देवुराम कुवरको १९ बर्षबाट उनले आफ्नो जीवन बिस्तारैमा बिताउदै आएका छन हेर्नू त यो दयानिय अवस्था उनले बिहेपछि सुख मिल्छ कि भनेर बिहे गरे तर उनकि श्रिमतिको पिडा त झन बिवाह पछि नर्कको जस्तो भएको आफ्नो जिन्दगी उनी बताउँछिन् ।

    श्रिमानको यस्तो घाउ सुरुवाति दिनमा हेर्दैगर्दा आफुले दुई महिनासम्म खानै नखाएको तर यथार्थलाई आखिर स्विकार्नै पर्दोरहेछ भन्दै ती डरलाग्ला घाउहरु धुने सफा गर्ने समेत उनैले गर्दै आएको बताउँछिन् । यो घाउ सर्वा रोग हो भन्दै कोहि पनि हेर्न समेत नआउने उनी दुखेसो गर्छिन् ।यदि सर्नेनै भए म १९ बर्षबाटनै सगै छु घनउसग अझ नजिक छु खै त सरेको भन्द‌ै निकैनै दुख पोख्छिन्।छोरा बुहारि पनि आए हेरे मात्रै र अर्कै कोठामा सुते ।

    आफ्नै परिवारबाट घात भएपनि अरुबाट हुनु त स्वभाविक नै त हो हे भगवान किन यस्तो हालतमा पुराइदिउ नत केही काम गर्न सक्छु नत वरपर नै योदयनीय अवस्था छ बिहान बेलुका छाक टार्न समेत बाध्यता यो अवस्था देखेर कसको पो अँखा नरसाउला र तपाईं सक्नु हुन्छ भने सहयोग गर्नु होस नसके शेयर गर्नुहोस् सेवा नै ठूलो धर्म हो!!

  • ५ जेष्ठ २०७८, बुधबार २०:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images