अब चिकित्सकलाई निः शुल्क मोबाइल सेवा
  • CIA Khabar

  • काठमाडौं । नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ । नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्न आग्रह गरेको छ ।

    चिकित्सकहरूका लागि एक महिना निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको काउन्सिलले जनाएको छ । नेपाल टेलिकमबाट यो सुविधा प्राप्त गर्नका लागि मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने हुन्छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images