काठमाडौं उपत्यकामा ३७९१ कोरोना संक्रमित थपिए
  • CIA Khabar

  • काठमाडौँ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३७९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८६८ जना, भक्तपुरमा ३२१ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • ९ माघ २०७८, आईतवार १८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images