गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरू
  • CIA Khabar

  • यस वेला अरू बेलाभन्दा बढी खानेकुरा किन खानुपर्छ ?– पेटमा हुर्किरहेको शिशु र आमा दुवैलाई शक्ति दिनको लागि ।

    – पेटको शिशुको शारीरिक र मानसिक विकास राम्ररी हुनको लागि ।

    – गर्भवती महिलालाई रगतको कमी (रक्त अल्पता) हुनबाट बचाउनका लागि ।

    – रोगबाट लड्ने क्षमता बढाई स्वस्थ रहनका लागि ।

    आयोडिनको कमी भएमा बालक र आफू स्वयमलाई पर्ने असर के हो ?

    १. सुस्त मनस्थिति

    २. गलगाँड

    ३. अपाङ्ग

    ४. लुलो लँगडो आदि ।

    के गर्ने ?

    – व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

    – सकारात्मक सोचमा रहने ।

    यसैगरी गर्भ रहेको ४ महिना भएपछि अनिवार्यरुपमा जुकाको औषधी खान भुल्नुहुँदैन ।

    साभार  : ‘दीर्घ जीवनका रहस्यहरू’ पुस्तकबाट

  • ९ माघ २०७८, आईतवार १८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images