प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो
  • CIA Khabar

  • काठमाडौँ– प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ ।

    ३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ । १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । 

  • ३२ जेष्ठ २०८०, बिहीबार ११:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images