मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डको जित
  • CIA Khabar

  • काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ ।

    बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोलले  हराएको हो ।

    इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

    युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

  • २० जेष्ठ २०७८, बिहीबार १२:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images