नेपाली राजनीतिका चाणक्य ओलि बा: सुमन कार्की
  • सुमन कार्की

  • काठमाडौं । युवा नेता नेकपा एमाले कमरेड केपि ओलि अहिले को राजनीति मा सबै भन्दा चर्चित नाम हो ।

    समर्थक बिरोधी सामाजिक संजाल सबै तिर ओलि कै चर्चा परिचर्चा हुन्छ । केपि ओलि राजनीति का अहिले का समकालीन नेता भन्दा सबै भन्दा धेरै चतुर खेलाडी हुनुहुन्छ ।

    उहालाइ धेरै ले उपनाम माया ले दिएका छन ओलि बा । हुन पनि हो उहाँ सबैलाई माया गर्नु हुन्छ , सहयोग गर्नु हुन्छ र देश र जनता को अभिभावक हुनुहुन्छ । केपि ओलि युवाहरुको नि मुटु को ढुकढुकि हुनुहुन्छ ।

    उहाँ रास्तृयता को प्रतीक हो , र समृद्ध नेपाल सुखी नेपाली नारा का परिकल्पना कार । बिरोधि हरु को अनेक घेराबन्दी का बीच पनि उहाँ बिजय हुनु भएको छ ।

    तेसैले सुरु मा हारेर पछी जित्ने भएको ले उहाँ एक कुसल बाजिगर र नेपाली राजनीति का चाणक्य हुनुहुन्छ ।

    -सुमन कार्की

    एमाले नेता

  • ३० बैशाख २०७८, बिहीबार २२:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images