स्वास्थ्य/शिक्षा

उपत्यकाको कोरोना अस्पताल र सम्पर्क व्यक्तिको नम्बर सार्वजनिक

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका...

कोरोना संक्रमणको बेवास्ता गर्दै भारतको सुनौंली बजारमा नेपालीको लर्को

रुपन्देही- भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या लगातार तीन लाखबाट उकालो लागेको छ । खुला...

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात जनाको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित...

पूर्वराजा ज्ञानेन्द्र दम्पती अस्पताल भर्ना

काठमाडौँ— पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा...

थप १४ जनाको कोरोना संक्रमितको मृत्यु, २ हजार ६१९ संक्रमित थपिए

काठमाडौँ— नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि...

नेपालमा एकैदिन २४२८ कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

काठमाडौँ– सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी...

अष्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र वितरण बन्द

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति...

त्रिविद्वारा भर्चुअल कक्षा सञ्चालन गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसलाई...

images