अन्तर्राष्ट्रिय

स्पुतनिक भी खोप उत्पादनमा चीनले थाल्याे तयारी

ताइवान । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको...

श्रीलंकामा हवाई यात्रामा कडाई, ७५ यात्रु मात्र उड्न पाउने

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस ९कोभिड–१९० महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी...

भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु

काठमाडौँ – भारतको कर्नाटकमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चामाराजानगर...

साईप्रसमा रहेका नेपालीको समस्या चाडै समाधान हुने श्रम मन्त्री चौधरीको अश्वासन

साईप्रस । युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समास्या छिट्टै समाधान गरिने श्रम ,रोजगार तथा...

अफगानिस्तानबाट सेप्टम्बर ११ भित्र अमेरिकी सेना फिर्ता हुने

वासिङ्टन । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक प्रक्रिया अघि बढाएको...

विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

दिल्ली । भारतका पाँच राज्यमा सम्पन्न विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै...

अक्सिजन र औषधि लिएर भारत उडे तीन अमेरिकी विमान

काठमाडौँ । कोरोना भाइरसले अतिप्रभावित भारतलाई अमेरिकाले थप दुई विमानमा अक्सिजन, औषधिसहितका अत्यावश्यक...

कोरोनाका कारण अभिनेत्री गीता बहलको निधन

मुम्बई । सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय...

विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत

काठमाडौँ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५५१...

images