नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका लागि इराक प्रस्थान
  • CIA Khabar

  • काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गरेको छ ।

    २३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेको हो ।

    नेपालले मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए ।

  • १२ जेष्ठ २०७८, बुधबार ०८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images