प्रिमियर लिग : टोटनहमको उल्समाथि सहज जित
  • CIA Khabar

  • काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले उल्सलाई सहजै पराजित गरेको छ ।

    आइतबार राति भएको खेलमा टोटेनहमले उल्भ्सलाई २-० गोलले पराजित गरेको हो ।

    घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले एकरएक गोल गरे ।

    जितसँगै टोटेनहम ३६ खेलमा ५९ अंकसहित छैटौँ स्थानमा छ । ४५ अंक जोडेको उल्भ्स १२औँ स्थानमा छ ।

  • ३ जेष्ठ २०७८, सोमबार ०९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images