समाचार

निषेधाज्ञामा पनि धमाधम निर्माण हुँदै

सुर्खेत । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुर्खेतमा पनि तीव्र रुपमा फैलिरहेको छ । प्रदेशमा...

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । गण्डकी...

कोरोना नियन्त्रणमा ओलि सरकार लाचार बन्दै, भन्छ : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो

काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या...

३० हजार संक्रमित होम आइसोलेसनमा, एक कल फोन गर्ने कोही छैन

  काठमाडौं । नखिपोट, ललितपुरकी उषा राई कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको तीन दिन भयो । उनलाई ज्वरो...

सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र संक्रमितहरुको उपचारका...

कोभिड सङ्क्रमण नियन्त्रणलाई करोडको कोष

काभ्रे– कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना...

श्रीमती हत्या गरेको अभियोगमा युवक पक्राउ

नवलपरासी । श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४...

सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

चितवन- जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै...

कपिलवस्तुमा कोरोना संक्रमित गर्भवतिको सफल अप्रेशन गरी बच्चा जन्माइयो

कपिलवस्तु। प्रादेशिक अस्पतालमा बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवति...

images